संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको भातृ संगठन संघीय लिम्बुवान महिला परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन यही मिति २०६६ मंसिर २९ र ३० गते दमक झापा लिम्बुवानमा सम्पन्न भएको छ ।
किरात राई यायोक्खा हंगकंगको आयोजनामा किरात राइहरुको उधौलीको अबसरमा भब्य साकेला सिली सम्पन्न भएको छ
किरात याक्थुङ चम्लुङ हङकङले लिम्बुहरुको महान चाड चासोक तङ्नाम, धुमधामका साथ मनाए । भिडियो कल्पना तुम्रोक हङकङ। डिसेम्बर ०७, २००९

किरात याक्थुङ चम्लुङ हङकङले लिम्बुहरुको महान चाड चासोक तङ्नाम, मनाए । भिडियो गजबहादुर गुरुङ, हङकङ।

किरात याक्थुङ चम्लुङ हङकङले लिम्बुहरुको महान चाड चासोक तङ्नाम, धुमधामका साथ मनाए । भिडियो कल्पना तुम्रोक हङकङ। डिसेम्बर ०७, २००९
No posts.
No posts.
 

  © 2009 लिम्बू भिडियो

True Contemplation Blogger Template by M Shodiq Mustika